काठमाडौंः बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भयो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा मुस्ताङमा समेत पुगेकोछ। अहिले देशभरका चारवटा जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा निषेधाज्ञा छ।
पहाडी जिल्ला तेह्रथुम, खोटाङ, हिमाली जिल्ला मनाङ र रुकुम पर्वमा निषेधाज्ञा गरिएको छैन। मनाङसँग जोडिएको हिमाली जिल्लाम मुस्ताङमा बिहिवार देखि…