मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले […]

सम्बन्धित सामग्री

सप्तकोशीमा यस बर्षकै उच्च बहाव, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं, असार १५ । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो छ। सोमबार रातिदेखि बढेको पानीको वहाव मंगलबार साँझ ६.३० बजेको मापन अनुसार एक लाख २८ हजार २२५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये १८ वटा खुल्ला गरिएको छ। आवश्यकता अनुसार थप ढोका खुल्ला गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी […]

मुख्य नदीहरूमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षाका कारण देशका मुख्य नदीहरूमा पानीको बहाव बढिरहेकोले जोखिमपूर्ण क्षेत्रहरूमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा निरन्तर वर्षा भइरहेकाे छ । नदीहरूमा पानीको बहाव बढिरहेको र खोलाहरूमा बाढी आउने तथा होचो ठाउँहरूमा डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई […]

कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

लहान, १७ असार: अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात […]

कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । सिन्धुली तर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्

कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

सिरहा। अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई अनुरोध गरेको हो। सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ।

मेलम्चीमा बढ्यो नदीको बहाव, सतर्क रहन आग्रह

काठमाडाैं।निरन्तरको वर्षाले मेलम्ची नदीको बहाव बढेको छ।दुई साताअघि मात्र वितण्डा मच्चाएको मेलम्चीले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।बुधबार दिउँसोदेखिको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए।

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना

सेती नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

डोटी - डोटीको सेती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ । गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रको तथ्याङ्कअनुसार सेती नदीमा पानीको बहाव बढेपछि चेतावनी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । नदीले धान खेतमा कटान गरिरहेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई नदी किनारमा नजान र रातको समयमा सावधानी अपनाउन भनेको जिल्ला प्रशासन का...

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थाल...