रुसले शुरू गर्‍यो हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन (भिडियो)

पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले ६ हजार ६७० माइल प्रतिघन्टाको गति भएको जिर्कोन हाइपरसोनिक क्षेप्यास्त्रको उत्पादन गर्न थालेको घोषणा गरेको छ ।  कसैले रोक्न नसक्ने यो क्षेप्यास्त्रलाई परीक्षण पूरा नहुँदै उत्पादनका लागि हतारो गरिएको छ ।  मस्को नजिक र्‍युतोभोमा रहेको गोप्य स्थानमा क्षेप्यास्त्र निर्माण गरिँदैछ ।  केही समयअघि रुसले ध्वनिको गतिभन्दा नौ गुणा बढी उड्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । त्यसले पश्चिमका सबै प्रतिरक्षालाई छल्न सक्ने रुसको दाबी छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ...

सम्बन्धित सामग्री

युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् । गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले गरेको छ । रुसले किञ्जल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी युक्रेनको छ । बिहीबार गरिएको आक्रमणबाट जापोरिज्जियास्थित आणविक केन्द्रमा बिजुली अवरुद्ध भएको छ भने अन्य […]

रुसद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग

रुसको सेनाले हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियार भण्डारलाई ध्वस्त पारेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ। यदि पुष्टि भयो भने किन्जल नामको यो क्षेप्यास्त्र युद्धमा रुसको पहिलो प्रयोग हुनेछ । यसलाई सम्भवतः मिग–३१ युद्धक विमानबाट प्रहार गरिएको थियो ।राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक क्षेप्यास्त्रमा रूसको लगानीलाई बारम्बार जोड दिने गरेका छन् । यसले आवाजभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्छ । रूसी अधिकारीहरूका अनुसार किन्

युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी

काठमाडौं– रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । रुसको इन्टरफ्याक्स समाचार संस्थाले युक्रेनमा पहिलो पटक किन्जल नामक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो । हाइपरसोनिक क्षेप्यास्त्र प्रहारबाट युक्रेनको पश्चिममा रहेको हतियार भण्डार केन्द्रलाई ध्वस्त बनाइएको दाबी गरिएको छ । ‘हवाईब्यालिष्टिक प्रणालीको किन्जल हवाई क्षेप्यास्त्रले इभानो फ्रान्किभ्स्क क्षेत्रमा रहेको डेलियाटिन गाउँस्थित […]

उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा मंगलबार परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै …

नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाण्डौ – उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।  नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक हो । हिजो परीक्षण गरेको क्षेप्यास्त्रबारे यसअघि विस्तृत विवरण आएको थिएन । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको खबरमा उल्लेख छ ।  नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षा...

चीनले अमेरिकाबाट प्रविधि चोरेर हाइपरसोनिक क्षेप्यास्त्र बनाएको ट्रम्पको दाबी

चीनले अमेरिकाको प्रविधि रुसमार्फत चोरेर हाइपरसोनिक क्षेप्यास्त्र बनाएको अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी गरेका छन् ।  बुधवार ह्यु हिविटको रेडियो शोमा कुरा गर्दै ट्रम्पले भने, ‘थाहा छ, ओबामा प्रशासनको कसैले उनीहरूलाई हाइपरसोनिक सम्बन्धी हाम्रो प्रविधि दियो । रुसले यो प्रविधि पायो अनि चीनले शायद रुसबाट त्यो पायो । चिनियाँहरू आफैंले प्रविधि विकसित गरे जस्तो लाग्दैन । उनीहरूले शायद रुसबाट पाए । शायद अमेरिकाको कुनै खराब जासूसले दियो होला ।’ ट्रम्पले यस विषयमा थप विवरण दिएनन् । गत जुलाई ...

ध्वनिभन्दा तीव्र वेगको क्षेप्यास्त्र परीक्षण नगरेको चीनको दाबी

काठमाण्डाै – चीनले ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नगरेको दाबी गरेको छ । केही महिनाअगाडि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गर्दै चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको उल्लेख गरेको बीबीसीले जनाएको छ । अमेरिकाको फाइनान्सीयल टाइम्समा चीनको क्षेप्यास्त्र परीक्षणका खबर छापिएका थिए । हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ । चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशमा ...

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

बेइजिङ, १ कार्तिक : चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ । बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको […]

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

सोल, (एजेन्सी) । उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय सैनिक विकास योजनाअन्तर्गतको नयाँ हतियार प्रणाली सूचीको यो पाँचवटा सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ । प्योङयाङले यसलाई सामरिक हतियारको संज्ञा दिएको छ । […]