सन् २०२१ को अगस्ट १५ मा विद्रोही मात्र होइन आतंककारी नै घोषित तालिवानको सत्ता आरोहणसँगै विश्व-राजनीतिमा एक प्रकारको तरङ्ग आएको थियो । त्यो तरङ्ग अझै शान्त भएको छैन । कैयन्को मनमा अझै कसरी अफगानिस्तानमा तालिवान एक्कासी सत्तामा पुग्यो भन्ने नै छ । हुन त यो विषयमा विभिन्न मुलुकको धारणा छरपस्ट भए पनि केही मुलुकले आफूलाई […]