राष्ट्रिय महिला टी–२० क्रिकेट : सुदूरपश्चिम च्याम्पियन

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । शनिबार

सम्बन्धित सामग्री

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक …

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुनेगरी राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया...

राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ (तस्बिरसहित)

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे आज बिदाइ गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० र एकदिवसीय क्रिकेट खेल्न केन्या जान लागेकाे टाेलीकाे बिदाइ गरेकाे हाे। टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेकाे बताइएकाे छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी-ट्वान्टी सिरिज […]

राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दिप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव […]

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

‍काठमाडौँ – क्यानडाविरुद्धको दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

२७ जेठ, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।...

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा […] The post नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख...