अमेरिकामा कोरोनाका कारण नेपालीको मृत्यु

काठमाडाै‌ : अमेरिकामा काेराेना स‌ंक्रमणका कारण अर्को एएक जना नेपालीकाे मृत्यु भएकाे छ। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हाे। बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ। कोरोना भाइर...

सम्बन्धित सामग्री

२०२१ मा यूएईमा १३८ जना नेपालीको मृत्यु

यूएई सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय ३८ नेपाली नागरिकले ज्यान गुमाएका छन्।  नेपाली दूतावास आवुधावीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बर ३१ सम्म विभिन्न कारणले एक सय ३८ जना नेपालीले यूएईमा ज्यान गुमाएको उल्लेख गरेको छ।जसमध्ये १८ जना कोरोनाका कारण ६५ जनाको प्राकृतिक कारणले मृत्यु भएको छ,भने दुर्घटनामा परि २५ जनाले ज्यान गुमाएका छन् । यसैगरी २८ जनाले आत्महत्या, १ जनाको हत्या र १ जना साउदी बोर्डरमा हत्यापछि शवलाई गाडिएको दूतावासबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको

तीन सातामा विदेशमा ३९ जना नेपालीको मृत्यु, मलेसियामा मात्र ३७ जना

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको छ। इराक र युगान्डामा एक–एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ। कोरोनाका कारण हालसम्म विश्वका २९ राष्ट्रमा ४८६ जना नेपालीको मृत्यु भइसकेको एनआरएनएले जानकारी दिएका छ।

विदेशमा कोरोनाका कारण थप ३९ नेपालीको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघका अनुसार हालसम्म  भारतसहित विश्वका २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  इराकमा भने पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनु

साउदी अरबमा कोरोनाका कारण चार सातामा १२ जना नेपालीको मृत्यु

काठमाडौं। गैरआवासीय नेपाली संघका अनुसार विगत ४ सातामा कोरोना संक्रमणका कारण साउदीमा १२ नेपालीले ज्यान गुमाएका छन्। योसँगै विश्वका २८ देशमा कोरोनाका कारण ४ सय ४७ जनाको मृत्यु भएको छ। हालसम्म विश्वका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपाली संक्रमित भएका छन् भने यीमध्ये १ लाख ११ हजार ४७ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका कारण विदेशमा यो साता थप १० नेपालीको मृत्यु

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो साता विदेशमा थप १० जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाएको छ। एनआरएनएका अनुसार हालसम्म विश्वका २१ देशमा कोरोना संक्रमणका कारण ३ सय ८२ जना नेपालीको मृत्यु भइसकेको छ। यो साता भारत र खाडी राष्ट्रमा कोरोनाका कारण नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ।

कोरोनाका कारण संसारका २१ देशमा ३३५ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनका अनुसार अहिले सम्म २१ वटा देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको छ । एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । जसमध्ये ५८ हजार ४ सय ३२ जना निको भईसकेका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बेलायतमा थप तीन नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण थप तीन नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।