सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीकोसमेत लगानी रहेका आयोजनाहरु काम जतिसक्दो छिट्टो सम्पन्न […]

सम्बन्धित सामग्री

रसुवागढी र सान्जेनले कर्मचारी र ऋणदाताका लागि साढे २ अर्बको सेयर दिँदै

२४ माघ, काठमाडौं । रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएर राखेको सेयर निस्कासन् गर्न लागेका छन् । दुवै आयोजनाले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, स्थानीय तहका कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याइएको सेयर जारी गर्न लागेका हुन् । नेपाल विद्युत प्राधिकरणको सहायक …