अमेरिकाको केन्टकीमा टोर्नाडो, ७० जना भन्दा बढीको मृत्यु

अमेरिकाको केन्टकीमा टोर्नाडोका कारण ७० जना भन्दा बढीको मृत्यु भएको छ। स्थानीय समय अनुसार शुक्रबार राति आएको टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको हो । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । […]

सम्बन्धित सामग्री

यमनमा साउदीको हवाई आक्रमण, ७० भन्दा बढीको मृत्यु

यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो । मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला

इराकी अस्पतालमा आगलागी, ६० जनाभन्दा बढीको मृत्यु

इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागी हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आगलागिको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागिीभएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल खदिमीले अस्पतालका सञ्चालकलाई पक्राउ गर्न आदेश दिनुभएको छ । इराकी सञ्चारमाध्यमहरुले भने कम्तिमा ६४ जनाको मृत्यु भएको र ७० जना घाईते भएको उल्लेख गरेको छ ।

बेलायतमा कोरोनाबाट एक लाख २२ हजार बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार नाघेको छ ।   ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३२३  जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २२ हजार ७० जना  पुगेको छ । यसैगरी बेलायतम...