पाथीभरामा सञ्चार सेवालाई थप सहज बनाउन वाकिटकीको प्रयोग थालियो

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चार सुविधा थप व्यवस्थित हुन थालेको छ । पाथीभरामा सञ्चार सेवालाई थप व्यवस्थित बनाउन सञ्चार सेट वाकिटकी प्रयोग गर्न थालिएको छ । मन्दिरसहित केही स्थानमा पूर्ण रुपमा मोबाइल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो । पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीच […]