एसियाड पदक विजेताको कथा: देशका लागि पदक जिते, भविष्यका लागि विदेशिए

एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १९ औं संस्करणको सहभागिताका लागि अहिले २९ खेलका २ सय ३३ खेलाडीले तयारी गरिरहेका छन्। नेपाली खेलकुदमा एसियाली खेलकुदको सहभागिताले ७ दशक पूरा गरिसक्दा सफलता नगन्य छ। अहिलेसम्म स्वर्णविहीन नेपालले दुई रजत पदकसहित कुल २४ पदक जितेको छ। पदक जित्न जति मुस्किल छ, पदक विजेता खेलाडी स्वेदशमा भेटाउन अहिले त्यति […]