इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेलमा ३० मिनेट भन्दा बढी अवधि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ले पराजित भएको हो । लिभरपुलका लागि पाँचौँ मिनेटमा केइता, १३ औँ मिनेटमा जोटाले गोल गरे भने मोहम्मद सालहले ह्याट्रिक […]