डा. हेमराज शर्मा एनआरएन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं, १७ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । बेलायतको लिभरपुल युनिभर्रसिटीमा भौतिकशास्त्रीको रुपमा कार्यरत शर्माले यसअघि महासचिवको पद समालेका थिए । उनलाई आइतवार सम्पन्न संघको १० औं महाधिवेशनले संघको उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । डा शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका […]