२९ सहसचिवको सरुवा

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, निकाय र प्रदेशका सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुसार सहसचिव यज्ञप्रसाद ढुंगेलको सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश हेटौडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश, नेत्रप्रसाद सुवेदीको राष्ट्रिय किताबखानााबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, प्रेमराज गिरीको संघीय मामिला तथा सामा...

सम्बन्धित सामग्री

२४ सहसचिवको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

२४ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारले २४ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रीस्तरिय निर्णयबाट ती सहसचिवहरूको सरुवा गरिएको हो।...

थप तीन सहसचिवको सरुवा

काठमाडौँ । सरकारले थप तीन सहसचिवको सरुवा गरेको छ । असार १४ गते १९ सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनपछि थप तीन सहसचिवको सरुवा गरेको हो ।  प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको सङ्घीय अर्थ मन्त्रालयमा सरुवा भएको छ भने सङ्घीय मामिला […]

नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले थप नौ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार प्रशासनतर्फ थप नौ जना सहसचिवको सरुवा गरेका हुन् । शुक्रवार मात्रै मन्त्रालयको रिक्त पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको थियो । सम्बन्धित समाचार : […]

थप ८ सहसचिवको सरुवा

काठमाडौँ । थप ८ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ । सम्बन्धित समाचार : दर्जन बढी सहसचिवको सरुवा प्रशासन सिंहदरवार ब्युरोलाई […]

सरकारले गर्‍यो २७ सहसचिवको सरुवा

काठमाडौं– सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। शुक्रबारदेखि लागू हुने गरी मन्त्रिपरिषद्को निर्णयबाट ती सहसचिवको सरुवा गरिएको हो। राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरु अधिकांश संघबाट संघमै सरुवा गरिएको छ। चार सहसचिवको भने संघबाट प्रदेशमा सरुवा भएको छ। हेर्नुस् सूची

३० सहसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो । केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको सरुवा भएको हो । सम्बन्धित समाचार : २९ सहसचिवको सरुवा सूची तयार केही दिन अघि मात्रै ८५ जना […]

८५ सहसचिवको सरुवा(नामावली)

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन्।

सहसचिवको सरुवा मुख्य सचिवले नियन्त्रण गर्ने !

काठमाडौँ । सहसचिवको सरुवा अब मुख्यसचिवले नियन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको विश्वासका आधारमा सामान्य प्रशासन मन्त्रीले सहसचिवसम्मको काज सरुवा गर्दै आएको भए पनि अव भने सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरी मुख्यसचिवले नै नियन्त्रण गर्ने तयारी भइरहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘सहसचिवको सरुवा भएर हाजिर भई सकेका हुन्छन् तर मुख्यसचिव र प्रधानमन्त्रीलाई […]