सोलुखुम्बमा सोलु प्रसारण लाइन सञ्चालनमा

सोलुखुम्बु । सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रशारण लाइन सञ्चालनमा आएको हो । प्रशारण लाइन ३ वर्ष ढिलो गरी प्रशारणमा आएको हो । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा […]