रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नरुत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ ।पत्रकार सम्मेलन गरेर रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोरोनाका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेटुरेन्ट तथा बार व्यवसायलाई पनि असर परेको भन्दै यस व्यवसायलाई पर्नरुत्थान गर्न कम्तिमा एक पटकको […]

सम्बन्धित सामग्री

रेबान सौराहाको अध्यक्षमा गिरी

चितवन। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान), सौराहको अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । संस्थाको १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शम्भु माली, द्वितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतीय उपाध्यक्षमा राजेशकुमार तामाङ, महासचिवमा नवीन नेपाल, सचिवमा कुमार जोशी, कोषाध्यक्षमा कृष्णप्रसाद खतिवडा र सहकोषाध्यक्षमा अम्विका भट्ट चयन भएका छन् ।  त्यस्तै सदस्यहरूमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी, राजकुमार श्रेष्ठ र ईश्वर रिजाल चयन भएका छन् ।

दरबारमार्ग सडक महोत्सव सम्पन्न

एनसेलले विभिन्न संस्थाको सहयोगमा काठमाडौंको दरबारमार्गमा आयोजित सडक महोत्सव सम्पन्न भएको छ ।कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन भन्ने मूल नारासहित महोसत्व भएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल रेबान र दरबारमार्ग विकास बोर्डले […]

५० लाख सहूलियतपूर्ण कर्जा उपलब्ध गराउन रेष्टुरेन्ट व्‍यवसायीको माग

२९ असार, काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नउत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोभिड-१९ …