सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या नगर्न पारस खड्काको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा व्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११...

नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा …

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमान्बाटै चरित्रहत्या

काठमाडाैं : श्रीमतीको तस्वीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईलाई पक्राउ गरिएको हो।प्रहरीको साइबर ब्यूरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ। त्यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार बालिकाको तस्वीर प्रयोग गरी नक्कली फेसबुक खो

श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ । श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो । प्रहरीको साइबर ब्युरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद […]

मेरो चरित्रहत्या भयो : अन्सारी

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो नियोजित रुपमा चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् । जनकपुरमा पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताले होहल्ला गरेपछि उनलाई प्रहरीले रेस्क्यू गरेर विमानस्थलमा छोडेको थियो । अन्सारीले काठमाडौँ आउनासाथ भिडियो सन्देश जारी गर्दै आफूमाथि झूटो आरोप लगाइएको उल्लेख गरेका छन् । जनकपुरको शीताशरण होटलमा केही गुण्डाहरुले आफूमाथि […]

चरित्रहत्या गरिएको भन्दै रेखा थापाले दिइन् उजुरी

काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । युट्युबमार्फत चरित्रहत्या गरिएको भन्दै थापाको तर्फबाट साइबर ब्युरोमा निवेदन दिन उनका एक आफन्त पुगेकी थिइन् । निवेदनमा रेखाले आफुविरुद्ध विद्युतिय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यती गर्नेमाथि कारवाही गर्न माग गरेकी छिन् । अभिनेता पल शाह प्रकरणमा […]

स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास ग¥यो : खड्का ल्याण्ड

काठमाडौँ, ११ फागुन । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको छ । खड्का ल्याण्ड प्रालिले आज एक विज्ञप्ती जारी गरी मंगलबार नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराइले पत्रकार सम्मेलन गरी खड्का ल्याण्डमाथि स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको हो । […]

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडाैं ।  युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु-याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका […] The post चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एकजना पक्राउ

पर्सा। स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको आरोपमा प्रहरीले एकजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह रहेका छन्। आफ्नो फेसबुक पेज तथा मेसेन्जरसमेतबाट स्वास्थ्यकर्मीलाई पटक-पटक आपत्तिजनक शब्दहरू प्रयोग गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।