समुदायलाई अर्थपूर्ण सहयोग गर्ने उद्देश्यले एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स प्रदान गरेको छ। उक्त सहयोग कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको हो। उक्त हस्तान्तरण कार्यक्रम बिहान १०ः३० बजे विद्यालय परिसरमै सम्पन्न भएको […]
काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा आयोजना हुन लागेको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले उक्त महाधिवेशनले समग्र यातायात क्षेत्रको सुधार, नीतिगत स्पष्टता तथा दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा उनले यातायात क्षेत्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष […]
ट्रायम्फ नेपालले “ट्रायम्फ एपिक राइड: मनाङ एडिसन – ट्रेल्स अफ द माउन्टेन लेक्स” सफलतापूर्वक सम्पन्न गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.अन्तर्गत सञ्चालित ट्रायम्फ नेपालले आयोजना गरेको उक्त सात दिने मोटरसाइकल यात्रा २०२६ अप्रिल २५ देखि मे १ सम्म सञ्चालन गरिएको थियो। इटहरी र काठमाडौंबाट सुरु भएको यात्रामा सहभागी राइडरहरूले हिमाली जिल्ला मनाङसम्मको चुनौतीपूर्ण […]
धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ ।