जया प्रदाको वियोगान्त प्रेमकथा

जीवन पनि सिनेमा जस्तै हुन्छ । जस्तो जया प्रदा । यी बलिउड स्टारको जिन्दगीमा अनेकन उत्तार-चढाव आयो । आन्ध्रा प्रदेशमा जन्मिएकी र दक्षिण भारतिय फिल्मबाट करियर सुरु गरेकी जया आफ्नो जमनाका निकै चर्चित अभिनेत्री हुन् …

सम्बन्धित सामग्री

टिस्टा र रङ्गीतको प्रेमकथा

फुदोङ थिङ र नजोङ्न्यूका अझ अगाडिका भागहरू पनि छन् । तर, अर्को लोककथामा भने रोङइत र रोङ्न्यू प्रेमकथा छ । यिनै रोङइत र रोङ्न्यूका सन्तान आजका रोङ अर्थात् लेप्चाहरू हुन् भन्ने मान्यता पनि छ ।

‘के छ त्यस्तो’ मा करुणाको प्रेमकथा

काठमाडौँ । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ को भिडियो रिलिज भएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा अभनेत्री करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ

फिल्म ‘दुई नम्बरी’ को गीतमा सौगात र उपासनाको प्रेमकथा

अगामी २१ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’ को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासनासिंह ठकुरी बीचको प्रेमकथा देख्न सकिन्छ ।भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । सौगातले उपासनासँग विताएका प्रेमिल क्षणका दृश्यहरु भिडियोमा बढी समावेश छन

‘को छ र मेरो भन्नेमा’ लक्ष्मी र जीवनको प्रेमकथा

रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘को छ र मेरो भन्ने’ सार्वजनिक भएको छ । भिडियोमा प्रेमीप्रेमीकाको प्रेमकथा देखाउन खोजिएको छ ।रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत छ । गीतको भिडियो लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् ।बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियो अभिनय दर्शकले रुचाउने अपेक्षा लक्ष्मी र जीवनले गरेका छन् ।

‘नबोल हेपेर’मा पुष्प र अञ्जनाको प्रेमकथा

अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनय रहेको नयाँ भिडियो ‘नबोल हेपेर’ सार्वजनिक भएको छ । भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेमकथा बुनिएको छ ।बिष्णु क्षेत्री र सरु गौतमको स्वर रहेको गीतमा मिलन विष्टको शब्द, नविन रावलको संगीत छ । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।विकाश प्रोडक्सनले निर्माण गरेको भिडियोमा राजीव समरको कोरियोग्राफी, सागर प्रधानको छायाँकन र  सुप्रिम पराजुलीको सम्पादन  छ ।  भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनि

डीआरको नम्रतासँग ‘जुनी जुनी’ जिउने बाचा

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् ।रोमान्टिक प्रेमकथा व्यक्त गर्ने गीतको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्याल प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । १४ तालहरूमा छायांकन भएको भिडियो गीतकार उपाध्याय आफैले निर्देशन गरेका हुन् ।भिडियोमा उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पा

‘आज म आइपुगे’मा सन्तोष र पूजाको रोमान्स

सुरज शाही ठकुरीको स्वर तथा अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीत ‘आज म आइपुगे’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सन्तोष अधिकारी र पूजा पन्तको प्रेमकथा देखाउन खोजिएको छ ।नेपाली लाहुरेको प्रेमकथा समेटिएको भिडियोमा सन्तोष र पूजाको अलवा घनश्याम लामिछाने र कृति अधिकारीको पनि अभिनय छ । एएसएपी इन्टरटेनमेन्टको निर्माण गरेको भिडियो निशान कास्यपले निर्देशन गरेका हुन् । निशान पौडेलले छायांकन गरेको भिडियोमा निर्देशक काश्यपकै सम्पादन छ ।

‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने

समिर जोशीको निर्देशनमा  सत्य कथामा आधारित टेलिश्रृखंला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित रहेर शृंखला तयार गरिने जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।डिजी प्लेको प्रस्तुति रहेको यस श्रृंखलालाई सानु मुभिज र विनभ क्रियसन्सले निर्माण गर्नेछन् । यसको छायाँकन विनोद श्रेष्ठ र सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् । टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको छ भने सुमन कपालीले संग

‘मेरो एउटा प्रेमकथा’ निर्देशन गर्दै समीर जोशी

काठमाडौं : समीर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिश्रृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने भएको छ।दर्शकले पठाएका प्रेमकथामा टेलिश्रृंखला निर्माण गरिने निर्देशन जोशीले बताए। साथै‚ विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिने उनको भनाइ छ।डिजी पेको प्रस्तुति तथा सानु मुभिज र विनभ क्रिएसन्सले निर्माण गर्ने उक्त टेलिश्रृंखलाको छायांकन विनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन्। शीर्ष गीत ज्योति खतिवडाको र सुमन कपालीको संगीत र

ट्वाइलेट एक प्रेमकथा

भारतको उत्तर प्रदेशमा पर्ने मथुरा सहरनजिकैका दुई गाउँको कथा हो, चलचित्र ट्वाइलेट एक प्रेमकथा । अक्षयकुमारले धेरै पछि हास्य तथा सार्थक भूमिका पाएको यो चलचित्रमा हास्यका साथमा भारत तथा केही हदसम्म नेपालको परिवेशसँग मिल्ने विषयमा व्यंग्य गरिएको छ ।