गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा मन्त्री आले, भने– वाइडवडीबाट परीक्षण उडान गरिनेछ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका छन् । क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान परीक्षण उडान गर्ने योजना रहेको उनले बताए ।  आज विमानस्थलको निरीक्षण पश्चात पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान परीक्षण उडान गर्ने योजना छ ।&rsquo

सम्बन्धित सामग्री

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जन्यतीबाट सञ्चालनमा आउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जन्यतीबाट सञ्चालनमा आउने बताएका छन् ।   शनिवार विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै मन्त्री आलेले विमानस्थल निर्माणको काम सकिएको भन्दै अब सञ्चालनमा कुनै पनि खालको बिलम्ब नहुने बताए । मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला विमान उडेर सञ्चालन भएको देख्न पाइन्छ । बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनुपर्छ ।’ अहिले विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको काम भइरहेको छ ...

गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ : मन्त्री आले

१५ माघ, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् । शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको दुई महिनामा सञ्चालन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको दुई महिनामा सञ्चालन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको दुई महिनामा सञ्चालन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् ।

दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् । विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको भन्दै उनले सबै काम सकेर दुई महिनामा उद्घाटन गर्नेगरी तयारी गरिएको जानकारी गराए । होटेल व्यवसायी महासंघ, नेपालको नऔं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले भने, ‘विमानस्थलमा परीक्षण उडानको […] The post दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले appeared first on राजधानी राष्ट्रिय दैनिक.