पोखरा चौबिसै घण्टा नखुल्ने

उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उहाँलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।

सम्बन्धित सामग्री

तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिनसम्म राति चार घण्टा बन्द हुने

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिन दैनिक चार घण्टा बन्द हुने भएको छ ।  मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो । मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत यो खण्ड आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म यो खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । अत्यावश्यक सेवाका गाडी भने जुनसुकै बेला चल्ने योजना प्रमुख नरेन्द्र सुवेदीले जानक...

मुग्लिङ-पोखरा सडक खण्ड दैनिक पाँच घण्टा बन्द

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान […]

पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकार

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।...

आइतवारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर मुग्लिन–पोखरा सडक विस्तार गरिँदै

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ मा रहेको याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आउँदो आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार...

मुग्लिङ–पोखरा सडक खण्डको याम्पा–घाँसीकुवा क्षेत्र दैनिक पाँच घण्टा बन्द हुने

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकार

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने

काठमाडौँ । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ। मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ। आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा […]

मुग्लिङ-पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएकाे हो। आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू […]

पोखरा महानगरको मतगणना सुरु

पोखरा महानगरपालिकाको मतगणना सुरु गरिएको छ। प्रतिनिधिका परिचय पत्र बनाउन भएको ढिलाईले मतगणना निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएको हो।...

पर्यटकीय नगरी पोखरा २४ सै घण्टा खुला गर्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् । गृहमन्त्री खाँणले पोखरा चौबिसै घण्टा खुलाउनका लागि जनता, व्यवसायी र राजनीतिक पार्टीहरु सहमत भएको अवस्थामा सरकार आवस्यक ब्यवस्था