डिसेम्बरबाट डिलिट हुँदैछन् निष्क्रिय गुगल अकाउन्ट, यसरी बचाउनुहोस्

गुगलले यहीँ शनिबार आफ्ना करोडौं प्रयोगकर्तालाई इमेल पठाउँदै गुगल अकाउन्टको निष्क्रियता नीतिलाई अद्यावधिक गरेको जनाएको छ । जस अनुसार गुगलका हरेक प्रडक्ट तथा सर्भिसहरुको अधिकतम निष्क्रियता अवधि अधिकतम दुई वर्ष कायम गरिएको छ । तत्कालैबाट लागू भएको यो नियमानुसार विगत दुई वर्षदेखि साइन इन नगरिएका वा गुगल अकाउन्ट वा प्रयोग नगरिएका प्रडक्टहरु अब निशानामा पर्नेछन् […]

सम्बन्धित सामग्री

बन्द भयो गुगल पडकास्ट, ५० करोड प्रयोगकर्तामा असर

गुगलले आफ्ना कैयौं सेवाहरु बन्द गरिसकेको छ ।  यसमा गुगल प्लसदेखि लिएर नेक्सस सम्म छन् । यो सूचीमा अब नयाँ नामपनि जोडिएको छ । गुगलले आफ्नो अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्टलाई बन्द गर्ने निर्णय गरेको छ । मंगलबार अर्थात अप्रिल २ देखि यो लोकप्रिय अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्ट बन्द भएको हो । गुगल प्ले […]

गुगल क्रोमलाई सुस्त भयो ? यसो गर्नुस्

काठमाडौं । गुगल क्रोम इन्टरनेट दुनियाँको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो । विश्वका अर्बौँ मानिसले गुगल क्रोमको प्रयोग गरिरहेका छन् । एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमा प्राप्त हुने हुनाले क्रोमको लोकप्रियता र प्रयोग सर्वाधिक भएको हो । तर स्मार्टफोनमा मात्र नभएर ल्यापटप र पर्सनल कम्प्युटरमा समेत क्रोमको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ । गुगल क्रोममा […]

गुगल ड्राइभमा समस्या, एकाएक हराए प्रयोगकर्ताका डेटा

यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् । किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् । विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै […]

गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ । उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए । तर गुगल म्यापमा […]

एन्ड्रोइड फोनमा कसरी सेयर गर्ने गुगल फोटो र भिडियो ?

गुगल फोटोज विश्वमा सबैभन्दा धेरै प्रयोग गरिनेमध्ये एक फोटो तथा भिडियो ब्याकअप सर्भिस हो । एन्ड्रोइड स्मार्टफोनको लोकप्रियतासँगै गुगल फोटोजको उपयोगिता पनि बढेको छ । गुगल फोटोजले प्रयोगकर्तालाई उनीहरुको स्मार्टफोन र ट्याबलेटमा फोटो तथा भिडियो ब्याकअप गर्न र गुगल अकाउन्ट साइन इन गरिएका अन्य डिभाइसमा समेत हेर्न सकिने सुविधा प्रदान गर्छ । साथै गुगलले प्रयोगकर्तालाई […]

नेपालमा भित्रियो गुगल टिभी

काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्राएको छ । गूगल टिभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ ओएस हो । यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन । गुगल टिभिको प्रारम्भिक सेटअप पछि प्रयोगकर्ताले गुगल टिभीको होम […]

जिमेलमा परिवर्तन गर्दै गुगल : अब इमेल, च्याट, मिट र स्पेस एकैठाउँमा

विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् । नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा […]

कसरी बन्द गर्ने गुगल क्रोमको नोटिफिकेसन ?

हामी धेरैले गुगल क्रोम प्रयोग गरिरहेका हुन्छौं । कतिपय बेला हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका पपअप नोटिफिकेसन आउने गर्छ । कतिपय नोटिफिकेसन हाम्रा लागि काम लाग्दैन ।  यदि गुगल क्रोममा आउने नोटिफिकेसले हैरान हुनुहुन्छ भने यो टिप्स तपाईंका लागि काम लाग्न सक्छ ।  यसरी गर्नुहोस् बारम्बार आउने नोटिफिकेसन बन्द आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्।  माथि दायाँपट्टि रहेको सेटिङ  खोल्नुहोस् साइट सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् ।  यहाँ नोटिफिके...

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक नेपालको पहिलो बैंक हो ।गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थानज […]

हुलाक सेवामा ‘गुगल प्लस कोड’

सरकारले हुलाक सेवामा ‘गुगल प्लस कोड’ को प्रयोगलाई अनिवार्य बनाउने भएको छ । पछिल्लो समय हुलाक सेवाप्रति आमप्रयोगकर्ताको आकर्षण घटिरहेका बेला नयाँ प्रयोगमार्फत ‘क्रेज’ फर्काउन सरकारले गुगल प्लस कोडको प्रयोगलाई अनिवार्य गर्ने तयारी गरेको हो ।गुगल प्लस कोड गुगलले २०१५ मा विकास गरेको कोड जेनेरेट गर्ने सिस्टम हो । विश्वका अन्य हुलाक सेवामा पनि यो […]