ओलीको अल्टिमेटमभित्र २३ ‘सांसद’ को हस्ताक्षर फिर्ता भएन, अब के होला ?

काठमाडौं, २१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पक्षधर २३ विघटित प्रतिनिधि सभाका सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन मानेनन् । आज साँझ ५ बजेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएकोमा नेपाल तयार नभएका हुन् । ओलीले हस्ताक्षर फिर्ता नलिए २३ जना […]