झरिले अर्घाखाँचीको जनजिवन कष्टकर, ३४ घरका १४८ जनालाई सारियो सुरक्षित स्थानमा

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घर आसपासको जमिन चर्किने, घर माथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछी ३४ घरपरिवारका १४८ जनालाई स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री