एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत नयाँ वर्षको दिन आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरसी लेन्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात २:३० बजे सुरु हुनेछ । स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित हुने पक्का भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि […]