अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।...

सम्बन्धित सामग्री

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् । रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरुले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ । भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरुले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको […]

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताको गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड औस्टिन आज युक्रेन पुगेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरोस्टोभिचले जानाकारी गराए अनुसार हाल उनिहरुको वार्ता चलिरहेको छ । रुस र युक्रेनको युद्ध सुरु भएयता युक्रेन भ्रमणमा निस्किने अमेरिकाका वरिष्ठ अधिकारीहरुनै यिनै हुन् , यधप्पी अमेरिकाले आफ्ना वरिष्ठ […]

अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन समेत युक्रेन भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र युक्रेनबिच जारी युद्धको ताजा अवस्था बुझ्न र युद्धबिरामको उपायका विषयमा छलफल गर्न युक्रेन पुगेको बुझिएको छ । युक्रेनको मारियुपोल शहर रुसको कब्जामा गइसकेको छ भने […]