श्रीलंकाका राष्ट्रपतिलाई विमानस्थलबाटै फर्काइयो

एजेन्सी । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले गएराति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ । तर, विमानस्थलका कर्मचारीले रोकेपछि उहाँ अपमानजनक रुपमा फर्किन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् । आर्थिक संकटबाट गुज्रेको श्रीलंकामा महिनौँको विशाल प्रदर्शनपछि राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई भाग्न खोजेका थिए । तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई […]