अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत

न्युयोर्क- अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ। बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो। समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन्। प्रस्तावलाई १० जना रिपब्लिकनले समर्थन जनाएका छन्। राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका […]