Use App
Read now
(current)
Download
सेतोपाटी
आश्विन २०७८
वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते
दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।
पूर्ण विवरण
सम्बन्धित सामग्री
इलामबाट विद्यार्थी लिएर वनभोजका लागि गएकाे बस दुर्घटना हुँदा ६ जना घाइते - NepaliPatra
वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते
वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
वनभोज गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइते ३९ मध्ये पाँच गम्भीर
दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।
वनभोज गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइते ३९ मध्ये पाँच गम्भीर
दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।