यस्तो छ प्रधानन्यायाधीशले पठाएको 'सम्मानजनक बहिर्गमन' प्रस्ताव

'त्यस्तो केही सस्पेन्स रहेनछ। उहाँले प्रष्ट कुरै गर्नुभएन भन्ने छ। हामीलाई साथीहरूले छलफलमा सुनाएको त साथीहरूको भावना म बुझ्छु छलफल गरौं न भन्नुभयो भन्ने हो। त्यहीबारे छलफल गर्दा गर्दै आज तोकिएका इजलासमा बस्न हामी भ्याएनौं'