केरला महिला लिगमा सावित्राले गरिन् एकै खेलमा पाँच गोल

२५ साउन, काठमाडौं । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको आफ्नो पहिलो खेलमा सावित्रा सम्मिलित गोकुलमले केरा युनाइटेड फुटबल क्लबलाई ११-० ले पराजित गरेको हो । कोजहिकोडेस्थित इएमएस कर्पोरेसन स्टेडियममा भएको खेलको पहिलो हाफमा […]