राष्ट्रिय एकताका लागि सेनाको ‘रन फर युनिटी’

नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।...

सम्बन्धित सामग्री

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जीव र तुलसी पहिलो

महेन्द्रनगर(कञ्चनपुर) – नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन्। पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी   माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्। नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र […]

राष्ट्रिय एकताका लागि सेनाको ‘रन फर युनिटी’

नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।...

एकताका लागि दौड प्रतियोगिता हुने

वीरगन्मा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा वीरगन्ज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगन्ज उद्योग वाणिज्य संघको सहआयोजनामा फागुन १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता वीरगन्ज म्याराथन हुन लागेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।