कांग्रेस नवलपुर क्षेत्र २ मा पुन: मगणनाको माग

निर्वाचन निर्देशिका अनुसार मतगणना नभएको भन्दै पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ का उम्मेदवारले पुन: मतगणनाको माग गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना केन्द्रको निर्देशिका विपरीत भएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवारसहित केही महाधिवेशन प्रतिनिधिका उम्मेदवारले निर्वाचन समितिले घोषणा गरेको नतिजा अमान्य हुने भन्दै पुन: मतगणनाको माग गरेका हुन् ।

सम्बन्धित सामग्री

अब गुटरहित कांग्रेस बन्छ : गगन थापा

पाणिनि गाउँपालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मी गौतम कांग्रेस प्रवेश कांग्रेस महामन्त्री गगन थापाले अब पार्टीभित्र गुट र भागबन्डाको अन्त्य हुने बताएका छन् । कांग्रेसको पाणिनि गाउँपालिका समितिले दुर्गाफाँटमा गरेकोे...

पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

१९ पुस, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादी छाडेर नेपाली कांग्रेस प्रवेश गरेकी छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभामा उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी हुन् । उनीसहित पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गरे । २०७४ […]

कांग्रेस महाधिवेशन आजबाट सुरु

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन […]

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् । शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् । सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्र...

अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले अबपनि नसुध्रिए कांग्रेस समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।  उनले पार्टी सकिए आफ्नो...

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

कांग्रेस सभापतिमा फेरि देउवा नै किन ?

नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छ । लामो अन्योल र अनिश्चिततालाई चिर्दै अबको तीन सातापछि कांग्रेस केन्द्रीय नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछ । पार्टीको आगामी नीति र कार्यक्रमबारे छुट्टै विधान अधिवेशन हुने भएकाले यसपटकको महाधिवेशनले नेतृत्व चयन मात्रै गर्नेछ । मंसीर २४ गते काठमाडौंमा महाधिवेशनको उद्घाटन हुने भए पनि उम्मेदवारी मनोनयन प्रक्रिया भने मंसीर २१ […]

कांग्रेस लोकतन्त्रवादी हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैं लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस […]

कांग्रेस कालिकोटको सभापतिमा शाही

नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो ।  नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका...

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल