काठमाडौँ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले महत्त्वपूर्ण योगदान दिने आठ जनालाई सम्मान गरेको छ। सभाले आफ्नो ७७औँ स्थापना दिवस २०८२ का अवसरमा संस्थापक दिवंगत अमर फौजदार (बारा), प्रथम अध्यक्ष बलिबन्ठा थारू (रौतहट), संस्थापक महामन्त्री केवल चौधरी, संस्थापक चिरञ्जीवी चौधरी (जसले राणा प्रधानमन्त्री मोहनशमशेरबाट थाकसका लागि लालमोहर लिएका व्यक्ति), संस्थापक रामप्रसाद राय थारू, चुल्लाई थारू, महन्थराम […]
काठमाडौं ।आगामी फागुन २१ गतेको निर्वाचनका लागि एकिकृत सुरक्षा योजना तीन महिना अघि नै तयार गरिएको थियो । चारवटै सुरक्षा संगठनहरुले आफ्ना तयारी गरिरहे पनि सीमा क्षेत्र र उच्च हिमाली क्षेत्रमा भने सशस्त्र प्रहरी बलको योजना थप प्रभावकारी हुनु पर्नेछ । सशस्त्र प्रहरी बलले देशैभर निर्वाचन परिचालन गर्ने जनशक्ति छुट्टै तालिम दिएर लुटिएका हतियारको खोजि […]
काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त...’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ ।
अनिल खनालको शब्द रहेको गीतको …
कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानून बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् । हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानूनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित […]