हिमआँधी शनिबार बम साइक्लोन बन्नसक्ने, न्युयोर्क सिटीमा १२ इन्चसम्म हिमपात अनुमान

यो सप्ताहन्तमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आउने शीतकालिन आँधी विकशित भएर बम साइक्लोन बन्नसक्ने चेतावनी दिइएको छ । २० घण्टाको अवधिमा आँधीको मध्य चाप २४ मिलिबार वा त्योभन्दा बढीमा दुर्घटनाग्रस्त हुन्छ, त्यसलाई बम साइक्लोन भनिन्छ । शुक्रबार रातीबाट मौषम खराब हुने सुरु गर्ने शनिबारसम्म न्युयोर्कसिटीमा १२ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । मौषम सोंचेजति खराब […]