भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍याे

काठमाण्डाै – काेराेना खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डिया (सीआईआई) ले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ । कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रति डोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएक...

सम्बन्धित सामग्री

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा

काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।मन्त्रालयले हिजो (सोमबार) केही लक्षित वर्गका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा दिने सूचना सार्वजनिक गरेको थियो।एक दिन खोपको बुस्टर मात्रा लगाएपछि मन्त्रालयले स्थगित गरेको छ। मन्त्रालयले लक्षित समूहलाई मंगलबार खोपको बुस्टर मात्रा लगाउन थालेको थियो।कोभिड–१९ व

खोपको दायरा बढाऊ

यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ।

संयुक्त राष्ट्रसंघको महासभामा कोरोनाविरुद्ध खोपको वितरणबारे छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ। अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन्।

खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ ।  विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।  खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् । धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने वक्ताहरूले दावी गरेका

यसरी हुँदै छ नेपालमा कोरोनाविरुद्ध नयाँ चिनियाँ खोपको क्लिनिकल ट्रायल

काठमाडौं : नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको क्लिनिकल ट्रायल हुन लागेको हो। यसअघि अन्य खोपहरूको ट्रायल भए पनि कोरोनाविरुद्धको खोपको ट्रायल भने पहिलो पटक हो। नेपालमै हुन लागेको खोपको ट्रायलबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :-नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। ट्रायल कसरी हुँदै छ? हो, हाम्रोमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिन

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]

खोपको न्यायोचित वितरण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वका ११ देशले मात्रै खोपको मुख्य हिस्सा नियन्त्रणमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । हुन त यसमा आफू र सरकारको कमजोरी छोपछाप पार्ने अभीष्ट पनि अन्तरनिहित...

खोपको खरिदमा पारदर्शिता

खोप खरिद गर्नुअघि खोपको उपयुक्तता तथा लागत लाभको हिसाबकिताबले पारदर्शिताका साथै सूचित निर्णय प्रणालीको विकासमा पनि सहयोग‌ पुर्‍याउँछ नेपाललगायत संसारभरि नै कोरोनाविरुद्धको खोप खरिदको चटारो छ । सरकारका संयन्त्रहरू यही प्रक्रिया...

भारतमा कोरोना खोपको तयारी

हामी सन् २०२१ मा कोभिड–१९ बाट मुक्त हुने मार्गमा हुनेछौँ । यसका लागि हामी खोपको दिशामा अघि बढिसकेका छौँ । १० भन्दा बढी मुलुकमा खोपको सुरुवात भइसकेको छ । विश्व...