प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– अनलाइन भोटिङ हुन सक्छ

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।