काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरूसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । साथै उनले राजदूतले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको […]
१५ फागुन, सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहामा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
जिल्लाभर सडक चेकजाँचमा कडाइ गर्नुका साथै संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, …
कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिसम्बन्धी सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।
Kathmandu. Nepali Congress President Gagan Thapa has taken a jibe at Rastriya Swatantra Party Chairman Rabi Lamichhane. Addressing an election rally organized by the Nepali Congress in Pokhara, Kaski on Friday, President Thapa stated that someone orchestrated the burning of properties including Singha Durbar on Bhadra 24 and used that opportunity to escape from jail. However, he did not explicitly name Lamichhane.“One side fled from jail by taking advantage of the opportunity created by setting government properties including Singha Durbar on fire on Bhadra 24,” Thapa said, mocking Lamichhane, “That is extremism. Congress is not in favor of such extremism.”President...