'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित हस्तक्षेप गरेर आफूहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई फेल गराएको दाबाी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीमा प्रदेश र प्रतिनिधिसभाको चुनाव पछिविशेष महाधिवेशनमा मात्रै छलफल गरिने समेत बताए। एसपीपीको प्रसंगमा तत्कालीन नेकपाको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘नेकपाको…

सम्बन्धित सामग्री

पार्टी नीतिविपरीत लेखे  एकीकृत समाजवादीले कारबाही गर्ने

एकीकृत समाजवादीले सामाजिक सञ्जालमा पार्टी नीति र अनुशासनविपरीत लेख्ने र बोल्ने काम नगर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टी नीति र निर्देशन अवज्ञा भइरहे विधानअनुसार कारबाही...

पार्टी सभापति देउवालाई कारबाही गर्नुपर्छ भन्नु गलत हो : शेखर कोइराला

विराटनगर : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्नु गलत भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज (बुधबार) सञ्चारकर्मीसँगको कुराकानीमा  उनले यसो भनेका हुन्।‘पार्टी सभापति देउवालगायतलाई कारबाही गर्ने कुरा कसले भनेको छ?‚’ उनले प्रश्न गरे, ‘के मा कसरी कारबाही गर्ने?’ उनले आफूलाई पनि मुखमा आएको सत्ता गयो भन्नेमा चिन्ता भएको र उनले कारबाही गर्ने भन्नु नहुनेमा जोड दिए।काँग्रेस छोडेर

एमालेका भुसाल र साहसहितका नेताहरुलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही !

काठमाण्डाै – नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको सचिवालय बैठकले चुनावमा पार्टीविरोधी गतिविधिमा लागेका नेता भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबह...

माओवादीका नेतामाथिलागको कारबाही फुकुवा

विज्ञप्ती अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावताका पार्टी अनुशासनविरुद्ध गएर आधिकारिक उम्मेदवारबिरुद्ध बागी बनेका, पार्टी नीतिबिपरित गतिबिधि गर्नेलगायतहरुलाई कारबाही गरिएकोमा सो कारबाही फुकुवा गरिएको हो।...

अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । ‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो […]

बाबुराम पार्टी फुटाउन लागेकाले कारबाही गरेका हौँ : उपेन्द्र

काठमाडौं :  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन्।शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरूले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताएका हुन्।बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र

निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुन्छ : शेखर काेइराला

विराटनगर- स्थानीय तह निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन्। उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिए। पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एकप्रकारको भए पनि पार्टीको निर्णयलाई […]

भोजपुरमा पार्टी नीति विपरित मनोनयन दर्ता गर्नेलाई माओवादीद्वारा कारबाही

नेकपा माओवादी केन्द्रको भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै कारबाही गरेको छ। भोजपुर पार्टी संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित स्थानीय चुनावमा मनोनयन गरेको भन्दै ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुर्नविचार गर्ने समेत बताएको छ। यसरी कारबाही गर्नेमा भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेख

पार्टी दर्ता प्रक्रिया फिर्ता लिए कारबाही रोक्न ओली तयार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएका छन्। नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि साथ छाडेका तेस्रो धारका नेताहरुसँग सोमबार भएको निर्णायक वार्तापछि ओलीको भनाइ उदृत गर्दै नेता योगेश भट्टराइले भने, ‘पार्टी एकता जोगाउन उहाँले सकारात्मक रहेको बताउनु भएको छ। पार्टीमा सबै साथीहरुलाई समाधान व्यवहार गर्ने र मिलाएर लाने प्रतिबद्धता जाहेर पनि गर्नुभएको छ

माधव समूहका सांसद चौधरीको चेतावनीः कारबाही गरे नयाँ पार्टी खोल्छौं

काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले नयाँ पार्टी खोल्ने चेतवानी दिएका छन्। सिंहदरबारमा माधव नेपाल समूहका सांसदकाे बैठकपछि कुराकानी गर्दै चौधरीले भने, “कारबाही गरियो भने नयाँ पार्टी खोल्छौं।” सञ्चारकर्मीहरूले सांसद चौधरीलाई ह्वीप नमान्दा तपाईंहरुलाई कारबाही होला नि? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। उनले फेरि छलफल गरेर पार्टीलाई मजबुत बनाउने नै अडान रहेको बताए।