इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड १-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा वुल्भ्सका जोआओ माउन्टिन्होले निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गरेको गोलसँगै वुल्भ्सले ओल्ड ट्राफोर्डमा…