नेपाली बजारमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक

लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याईरहेको टेक स्टुडियोले नयाँ ब्राण्डको स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्ट वाच उपलब्ध गराएको हो । एक्यूफिट डब्लू ६ (AQFiT W6) फिटनेस वेयरेबल नेपाली बजारमा हिप र ट्रेन्डी थपिएको छ । नेपाली बजारमा सूपथ मूल्यको एक्यूफिटका उत्पादनहरुलाई ग्राहकको रुचीअनुसार विस्तार गर्ने क्रममा...