रवि लामिछानेले सुरु गरे चितवन-२ मा निर्वाचन तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चितवन क्षेत्र नं. २ को उपचुनावमा तयारी सुरु गरेको बताउनुभएको छ । सोही क्षेत्रबाट ठूलो मतान्तसहित विजयी हुनुभएका लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उहाँको सांसद पद गुमेको थियो । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आगामी वैशाख १० गते हुने चितवन …