कांग्रेसलाई हराउँदै एमालेले जित्यो सुनसरीको गढी गाउँपालिका

कांग्रेसका महेश दत्तलाई पराजित गर्दै अध्यक्षमा एमालेका आशनारायण चौधरी निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

ट्र्याक्टरको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको गढी गाउँपालिका–३ मा आज ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सुनसरीकै बर्जु गाउँपालिका–६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरीयल […]

बलेरो दुर्घटनामा ७ घाइते

वीरगञ्ज : मकवानपुर गढी गाउँपालिका जिपलाइनमा गाडी दुर्घटना हुँदा सातजना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ।बिहीबार राति करिब १:३५ बजे मकवानपुर गढी गाउँपालिका–२ जिपलाइनस्थित कान्ति राजपथ सडकखण्डमा ना ४ च ६४३६ नं.को बलेरो पिकअप दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरोमा सवार सातजना व्यक्ति घाइते भएको मकवानपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए।जिपलाइनबाट गढी दरबारतर्फ आउँदै गरेको सो बलेरो अनियन्त्रि

गढी गाउँपालिका बालमैत्री घोषित

हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे। यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो…

सुनसरीमा मन्दिरकाे प्राङ्गणमा ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ ।

मकवानपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठुलोखोल्सीमा शुक्रबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । अनटेष्ट लेखेको ट्याक्टरमा सवार गढी गाउँपालिका–२ कै लामिडाँडाका २१ वर्षीय शुसिल बिश्वकर्माको लडेर मृत्यु भएको हो । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा […]

सुनसरीको गढी–१ का वडाध्यक्षको निधन

सुनसरी – सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । चौधरीका श्रीमती, एक […]

वडाध्यक्ष चौधरीको निधन

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।   चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल...

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष चौधरीको निधन

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।

सुनसरीको धानबालीमा ‘ब्लास्ट’ रोग

धान उत्पादनको उर्वरभूमि मानिएको पूर्वी तराईको सुनसरीको दक्षिणवर्ती क्षेत्रका भोक्राहा(नरसिंह, कोशी, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानमा किसानहरुले लगाएको धानबालीमा रोगको संक्रमण देखा परेको हो।...

मकवानपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रहरीले सोमबार मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारका ४६ वर्षीय देवराज गोलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए।