तीन महिनाअघि काठमाडौँका सडकमा नवयुवाले आगो बाले। यो आगोले राजनीतिक दलहरूको दूषित जरा जलाउने, भ्रष्टाचारको कालो बादल चिर्ने र युवा मनहरूको निराशा हटाएर आशाको उज्यालो सञ्चार गर्ने लक्ष्य लिएको थियो। २३ र २४ भदौको जेन-जी आन्दोलनले सुशासन, पुराना राजनीतिक शक्तिमा सुधार, राज्यका निकायहरूमा दलीयकरणको अन्त्यलगायत माग गरेको थियो। यी मागसहित असंगठित युवाहरूको उभारले सरकारलाई विस्थापित […]
२८ मंसिर, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
राष्ट्रपति …