लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

भूकम्प पीडितको करोडौँ रुपियाँ हिनामिना आरोपमा प्रभु बैङ्कका इन्चार्ज पक्राउ

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् ।

रकम हिनामिना आरोपमा नोबेल अस्पतालका ३ कर्मचारी पक्राउ

रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।...

खल्ती वालेटका दुई कर्मचारी पक्राउ

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको...

मोरङमा सहकारीको ४६ लाख रकम हिनामिना गरेको आरोपमा कर्मचारी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित एक सहकारी संस्थाबाट रकम हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । स्थानीय कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाका कर्मचारी विवेक खवासलाई ४६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।  उनीमाथि ४६ लाख ८७ हजार ९२५ रुपैयाँ हिनामिना गरेको आरोप...

सप्तकोशी बैंक घोटला प्रकरण : सीईओसहित थप दुईजना कर्मचारी पक्राउ

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी पक्राउ परेका छन् । सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिट्यान्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको […]

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी […]

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ

चालिस लाख हिनामिना गर्ने बैकका कर्मचारी पक्राउ

काठमाडौं । सिभिल बैंकका एक कर्मचारीले आफ्नै बैंकको ४० लाख रुपैयाँ हिनामिना गरेका छन्। बैंकको बौद्ध शाखामा कार्यरत कर्मचारी महेश्वर डंगोलले रकम हिनामिना गरेका...

बैंकको रकम हिनामिना गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ

गौशाला । बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय