आक्रमक बन्दै सीके राउतका कार्यकर्ता : अस्पतालको गाडी तोडफोड, चिकित्सक घाइते

जनकपुरधाम । किसानका मागमा जनप्रतिनिधिले चासो नदेखाएको भन्दै जनकपुरमा बिहानैदेखि आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता झन् आक्रमक बनेका छन् । प्रदर्शनकारीले जनकपुरको पीडारी चोकमा जलेश्वर अस्पतालको सरकारी गाडी तोडफोड गरेका छन् । जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साह चढेको प्रदेश २-०२-००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो । तोडफोडको क्रममा डा. साहको […]