एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ सुरु हुन ६ महिना बाँकी छ । विश्वकपलाई सबै टोली निर्माणको तयारीमा जुटेका छन् । भारत उपाधिको दाबेदार टोली हो । तर विश्वकप सुरु हुन ६ महिना बाँकी रहँदा भारतलाई चिन्ता सुरु भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ भारतमा जारी छ । […]