भारोत्तोलनमा सञ्जु र जुनुमायाले बनाए कीर्तिमान

२८ पुस, काठमाडौं । बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । १३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचमा ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा […]

सम्बन्धित सामग्री

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सागरले प्रतिस्पर्धा गर्ने

२३ माघ, काठमाडौं । उज्वेकिस्तानमा भइरहेको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट सागर भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्नेछन् । फेब्रुअरी  ३ तारिखदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल भने फेब्रुअरी १० […]

राष्ट्रिय भारोत्तोलन पुस २४ देखि

१५ पुस, काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ । पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । […]

भारोत्तोलन टोली कतार जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका […] The post भारोत्तोलन टोली कतार जाने first appeared on हाम्रो खेलकुद.

एसियाली जुनियर भारोत्तोलन हेमन्तले जिते तीन कास्य पदक

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका हेमन्त पालले तीन कास्य पदक जितेका छन् ।

भारोत्तोलन टोली कोरिया जाँदै

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ।...

भारोत्तोलन टोली कोरिया जाँदै

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ।...

मध्यपुरथिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याए ।     भावी पुस्तालाई पनि राष्ट्रिय गौरबको काम गर्दै देशको नाम उच्च राख्न प्रेरित गर्नुपर्ने औल्याउँदै उनले खेल र उत्कृष्ट खेलाडीको जीवनीलाई विद्यालयस्तरदेखिनै पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । मध्यपुरथिमि नगरप

पुसको अन्तिममा भारोत्तोलन

मध्यपुर थिमीको थिमी बैंक्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी कुल ६ इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले (बोस) जानकारी दिए।...

राष्ट्रिय भारोत्तोलन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा […]

२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

भक्तपुर– भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष […]