नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दु बनाउन मन्त्री आलेको आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले कमलादीस्थित आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको भन्दै…