धादिङ पहिरोमा डोजरसहित बेपत्ता तीनजना अझै भेटिएनन्

काठमाडौं । धादिङमा पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । रुबीभ्याली गाउँपालिका–१ मा गएको पहिरोमा परी बेपत्ता भएका डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ अझै भेटिएका छैनन् । हेलिकोप्टरसमेत परिचालन गरी उनीहरूको खोजीकार्य जारी छ । ठूलो पहिरो गएको र उनीहरूको खोजीकार्य जारी रहेको...

सम्बन्धित सामग्री

धादिङ रुबी भ्यालीको पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्

काठमाडौं । धादिङ रुबी भ्यालीमा हिजो गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीन जना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो बनाउने क्रममा डोजरसहित तीनजना पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको जानकारी दिनुभयो । […]