विनोद सिंह विष्ट,बैतडी । करिब दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुलाई मन परेको प्रतिनिधी छनौट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाताको घर फर्किने लहर लागेको छ । बुधवार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह …